१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहाल-ओली आधा घन्टा छलफल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच आधा घन्टा छलफल भएको छ। सिंहदरबारस्थित सभुमखको कार्यकक्षमा भएको छलफल पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट र निर्वाचन मितिबारे छलफल भएको जानकारी दिए। 

'मलाई पार्टी कार्यालय पुग्न हतार छ म त्यहीँ पुगेर बोल्छु', बैठकबाट बाहिरिएका एमाले अध्यक्ष ओलीले नागरिकन्युजसँग भने।

 

प्रकाशित: १८ वैशाख २०७४ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App