जातीय भेदभावका पीडितलाई १० लाख क्षतिपूर्ति

शुक्रबार, ०८ बैशाख २०७४, ०८ : १९ नागरिक

काठमाडौं- जातीय भेदभावका कारण पीडित दुई परिवारलाई सरकारले क्षतिपूर्तिस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

गत असारमा स्थानीय कल्पना पराजुलीसँग विवाह गरेका कारण रहस्मय ढंगले मारिएका काभ्रे होक्सेका अजित मिजार र सोही जिल्लाको सानो बाङथलीकी लक्ष्मी परियारको परिवारलाई रकम दिने निर्णय भएको हो। मिजार गत असार ३० गते धादिङको गजुरीमा मृत अवस्थामा भेटिएका थिए भने परियारलाई गत मंसिरमा बोक्सीको आरोपमा स्थानीय शिक्षक मिलन लामा तथा गाउँलेले कुटपिट गरेका थिए। त्यसको चार दिनपछि उनको मृत्यु भएको थियो।

यी दुवै घटनाको छानबिन गर्न गठित कार्यदलको सिफारिसमा सरकारले रकम उपलब्ध गराउन लागेको हो। कार्यदलको संयोजक खेलकुद तथा युवा मन्त्री दलजित श्रीपाइली थिए।

यी दुवै परिवारको शिक्षा तथा पालनपोषणका लागि भन्दै सरकारले थप तीनतीन लाख राहतसमेत प्रदान गर्ने भएको छ। कार्यदलले घटनाका आरोपी किटानी गरेर सिफारिस गरेको कार्यदलका संयोजक श्रीपाइलीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले नागरिकलाई जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad