स्कुटर दुर्घटनामा एकको मृत्यु

शुक्रबार, ०१ बैशाख २०७४, १३ : ३१ नागरिक

नुवाकोट –  स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक तार्केश्वर नगरपालिका– ११ जरङ्खुका २० वर्षीया रुपा तामाङ रहेको प्रहरी चौकी ककनीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । 

नयाँ वर्ष मनाउन साथीसँग ककनी आउँदै गर्दा ककनी गाउँपालिका– १ पहिरो भन्ने स्थानमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि बस्ने २२ वर्षीया सिर्जना श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । स्वास्थ्य उपचारका लागि उनलाई काठमाडौँतर्फ पठाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । 

बा ७९ प ९०९८ नम्बरको स्कुटर पासाङल्हामु सडकखण्डको ककनी गाउँपालिका– १ स्थित पहिरो भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad