१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेतोपुलमा घरधनीले चोर समाते

काठमाडौं— चोरी गरी रहेका सिन्धुपाल्चोक मेलम्ची– ९ घर भई काठमाडौँ शान्तिनगर सुकुम्बासी बस्ने २४ बर्षीय राजकुमार परियार पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–१० सेतोपुलस्थित मुकुन्द नकर्मीको चारतले घरको दोश्रो तलामा कोठाको झ्याल खुल्ला रहेको अवस्थामा विहिबार कोही नभएको मौका पारी भित्र प्रवेश गरी चोरी रहेको अवस्थामा घर धनीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

उनीविरुद्ध प्रहरीले कानुनी कारवाही अघि बढाएको छ।

प्रकाशित: १८ चैत्र २०७३ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App