१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्र्याक्टरबाट खसेर एकको मृत्यु

चितवन – पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्र्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना१त ७०८७ नंको ट्र्याक्टरबाट खसेर सोही ट्र्याक्टरमा मजदुरी गर्ने चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 
 

प्रकाशित: १३ चैत्र २०७३ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App