१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुखुरा बोकेको जीप दुर्घटनामा चालकको मृत्यु

धादिङ – चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । 
    दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो । 
    दुर्घटनामा जीपका चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनामा परि अन्य दुई जना समान्य घाइते भएका छन् । 
 

प्रकाशित: ९ चैत्र २०७३ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App