१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रकको ब्रेक फेल हुँदा चार घाइते

काठमाडौं – ट्रकको ब्रेकफेल भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा शुक्रबार चारजना घाइते भएका छन्। 

थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ब्रेक फेल भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । 

ठक्करबाट घाइते चारमध्ये मिनीट्रकका चालकको अवस्था गम्भीर रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए । रासस

प्रकाशित: ४ चैत्र २०७३ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App