१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी घाइते बनाउने ३ युवक पक्राउ

दाङ– धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा तुल्सीपुर नगरपालिका–६ बस्ने ३२ वर्षीय राजु परियार, २१ वर्षीय समिप केसी र २० वर्षीय दिपेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले आइतबार सोही नगरपालिका–२ बस्ने २२ वर्षीय गणेश हमाल र ६५ वर्षीय टेकबहादुर वलीलाई टाउको र हातमा खुकुरी प्रहार गर्दा गम्भिर घाइते भएकोले उपचारको लागि राप्ती अंचल अस्पताल तुल्सीपुरमा लगिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। 

प्रकाशित: ३० फाल्गुन २०७३ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App