१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वर्षाका कारण खेल रोकियो

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको नेपाल र केन्याबीचको खेल वर्षाका कारण रोकिएको छ।  

यस अघि वर्षाकै कारण खेल निर्धारित समयमा हुन सकेको थिए। निर्धारित ५० ओभरको खेललाई ३८ ओभरमा झारिएको थियो। कप्तान पारस खड्का खेलमा छैनन्। उनको अनुपस्थितिमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। ३६ ओभरमा नेपालले ११२ रन जोडेको छ।



 

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App