१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र  सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

 आजको खेलमा कप्तान पारस खड्का नखेल्ने भएपछि नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन्। कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो। बर्षाका कारण ढिलो गरी खेल सुरु भएको हो। ५० ओभरको खेललाई झारेर ३८ ओभरको बनाइएको छ।

...........................................

३ रन बनाउँदै सुनिल धमला क्याच आउट भएका छन्।

.......................

सागर पुन क्रिजमा ।

मैदानमा कुकुर छिर्दा केहीबेर खेल अवरुद्ध हुन पुग्यो।

कुकुर मैदानबाट बाहिर आए पछि खेल सुरु भएको छ। 

ज्ञानेन्द्र मल्ल बोल्ड आउट भएका छन्।

दीपेन्द्र सिंह ऐरी ब्याटिङका लागि क्रिजमा आएका छन्।

ज्ञानेन्द्र मल्ल २७ रन बनाउँदै आउट भएका हुन् ।

नेपालले २ विकेट गुमाउँदै ३७ रन बनाएको छ।

१० रन बनाउँदै सागर पुन क्याच आउट भएका छन्।

सरद भेषवाकर क्रिजमा आएका छन्।

सरद भेषवाकर क्याच आउट।

विनोद भण्डारी क्रिजमा।

२० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाउँदै ५७ रन जोडेको छ।

नेपालको पाँचौ विकेट गुमेको छ।

विनोद भण्डारी आउट।

मेहवुव आलम क्रिजमा ।

मेहबुब आलम २ रन बनाउँदै आउट।

बसन्त रेग्मी क्रिजमा।

नेपालले ६ विकेट गुमाउँदै  ७१ रन बनाएको छ।

नेपालको २७ ओभरमा ७ विकेट गुमेको छ।

दीपेन्द्र ऐरी आउट भएका छन्

शक्ति गौचन क्रिजमा

नेपालले ३० ओभरका ७ विकेट गुमाउँदै ८१ रन जोडेको छ।

बसन्त रेग्मी आउट भएका छन्।

रेग्मी ६ रन बनाउँदै आउट भए।

सोमपाल कामी क्रिजमा।

नेपालको आठौं विकेट गुमेको छ।

नेपालले लगातार २ चौका हानेको छ।

३३ ओभरमा नेपालले ९९ रन बनाको छ।

पानिका कारण खेल अवरुद्ध बनेको छ।

प्रकाशित: २८ फाल्गुन २०७३ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App