१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिर्गौला प्रत्यारोपण गरिएका युवकको मृत्यु

रुकुम– बुधवार मुसीकोट नगरपालिका–१० साँखका अन्दाजी २६ वर्षीय लीलबहादुर घर्तीको मृत्यु भएको छ । केही महिना पहिला मिर्गौला  प्रत्यारोपण गरेका घर्तीको अत्याधिक रक्त स्रावका कारण मृत्यु भएको हो ।

मंगलबार उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई जिल्ला बाहिर लिने तयारी गरिएको थियो ।

उनी गाउँका सामान्य व्यक्ति थिए।

प्रकाशित: २५ फाल्गुन २०७३ ११:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App