१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खोलामा डुबेर दुईको मृत्यु

पाँचथर– खोलामा डुबेर भिन्ना भिन्नै स्थानमा दुई जनाको मृत्यु भएको छ। माछा मार्ने क्रममा तमोर र हेवा खोलामा डुवेर दुई जनाको मृत्यु भएको प्रहरीले जानाएको छ। अमरपुर–९ को चिउरी सामुदायीक बन नकिकै तमोर नदिमा माछा मार्ने क्रममा १७ बर्षिय विजय लिम्बुको मृत्यु भएको हो।

यस्तै, हेवा खेलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तल्लो हेवा जलविद्युत आयोजनामा काम गर्ने एक युवककमो मृत्यु भएको छ। २५ बर्षिय बर्दिया ४ घरभई हाल यहाँ काम गर्दै आएका सन्देश थारुको डुबेर घाईते भएपछि उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो।

 

प्रकाशित: २२ फाल्गुन २०७३ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App