अप्रिय घटना भए गृहमन्त्री निधिले दाेष लिनुपर्छः सचिव भट्टरार्इ

शुक्रबार, २० फागुन २०७३, १६ : ५८ राजु अधिकारी  | @rajuadhikari14

झापा– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मधेशमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि बन्ने छन्। 

‘एमालेको अभियान शान्त र संयमित हुनेछ, हामीले सम्पूर्ण कार्यकर्ता पंक्तिलाई सोही अनुसार प्रशिक्षित गराएका छौं’, अभियानमा सहभागी हुन झापा आइपुगेका उनले शुक्रबार नागरिकन्यूजसँग कुरा गर्दै भने ‘तर, गृहमन्त्री स्वयम्ले उकासेका छन्। हामी चाहन्छौं कुनै अप्रिय घटना नहोस् । तर, केही भइहाल्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री विमलेन्द्र निधिले लिनुपर्नेछ ।’ 

संविधान प्रदत्त अधिकार उपयोग गरेर एमाले अभियानमा लागेको उल्लेख गर्दै सचिव भट्टराईले सुरक्षाको सम्पूर्ण प्रबन्ध राज्यले मिलाउनुपर्ने बताए।

‘यदि त्यसक्रममा कुनै घटना भए घटनालार्इ हामी अन्तर्राष्ट्रियकरण गर्छाैं र गृहमन्त्री निधिलाई एमालेले अपराधीकाे रूपमा चिनाउने छ। उनलाई यसको हेक्का रहोस् ।’  

गहृमन्त्री निधिले मधेशमा अभियान भाँड्न उकासेको आरोप लगाउँदै एमालेले त्यसप्रति आपत्ति जनाउँदै आएको छ। 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...