१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीे प्रवक्तामा सर्वेन्द्र खनाल

काठमाडौँ– नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त भएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहिसकेका खनाल दुई हप्ताअघि मात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका हुन्।

यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन्। रासस

प्रकाशित: ३ फाल्गुन २०७३ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App