मालपोत अधिकृतलाई कालो मोसो

बुधबार, १२ माघ २०७३, १७ : ५६ उपेन्द्र यादव

बारा–जिल्ला मालपोत कार्यालय बारामा कार्यरत एक शाखा अधिकृतलाई बुधबार कार्यालयमा बसिरहेको अवस्थामा अज्ञात समूहले कालोमोसो दलेका छन्।

कार्यालयमा काम गरिरहेको अवसथामा शाखा अधिकृत सुमन चौधरीलाई अज्ञात समूहले कालोमोसो दलेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले चौधरीमाथि अज्ञात समूहले कालोमोसो दलेको जानकारी पाएको बताए।

कालोमोसो दल्ने कार्यमा दुईजना संलग्न रहेको र तिनीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको प्रजिअ मानन्धरले बताए।
कालोमोसो दलिएका चौधरीले कार्यालयमा काम गरिरहेको अवस्थामा दुई जना अज्ञात युवाहरु आएर भलुही भरवलियामा रहेको ऐलानी जग्गालाई नम्बरी बनाउनको लागि आर्थिक प्रलोभ दिएका बताए।

‘आर्थिक प्रलोभन अस्वीकार गरेको केहीबेरमै पछाडीबाट आएर कालोमोसो दलेर भागे।’ चौधरीले सुनाए।

मालपोत कार्यालय बारामा चौधरी १० वर्ष बढी समयदेखि कार्यरत छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad