तीव्र गतिका दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

शुक्रबार, ०७ माघ २०७३, १४ : ४४ नागरिक

भक्तपुर-चाँगुनारायण नगरपालिका–१ पिखेलमा शुक्रबार मध्याह्न १२ बजे दुबैतर्फबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल ठक्कर खाँदा खोरिया गाउँका ३६ वर्षीय बाबुलाल तामाङको मृत्यु भएको छ ।

बा ४३ प ८१०८ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४० प ३३८४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा बा ४३ प ८१०८ नं को मोटरसाइकल चालक सोही नगरपालिकाका तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग ब्यासीका प्रहरी नायब निरीक्षक रत्न थापाले अर्का मोटरसाइकल चालक सोही नगरपालिका, पिखेल बस्ने २१ वर्षीय विवेक खत्री भने गम्भीर घाइते भएकामा भक्तपुर अस्पतालमा प्रारिम्भक उपचार गरी थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको बताए । तामाङ शव भने भक्तपुर अस्पतालमै राखिएको छ । रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad