१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गरिने

काठमाडौं- कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गरिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो नियर्णय गरेको हो।

मास स्केलमा टेस्ट गरिने सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन यसो गर्न जरुरी भएको उनले बताए। शंकामा भएका व्यक्तिको टेष्ट गरिने उनले बताए।

प्रकाशित: २२ चैत्र २०७६ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App