१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

युवती आएकै जहाजमा आएका व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं- फ्रान्सबाट आएकी युवती चढेकै जहाजमा आएका अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ। उनको बिहीबार आएको नमूना परीक्षणको रिपोर्टवाट पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी पनि चैत ४ गते कतार एयरवेजको ६५२ हवाइजहाज मार्फत नेपाल आएका थिए।

प्रकाशित: २० चैत्र २०७६ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App