![सञ्चारमन्त्रीले उद्घाटन गरे गाउँपालिकाको भवन](https://images.nagariknewscdn.com/thumbs/2024/third-party/1734605009_Untitled-3-600x400.jpg)
राजनीति
काठमाडौं- सँधै चहलपह हुने पशुपति क्षेत्र सुनशान छ। पशुपति दर्शनको लागि दैनिक हजारौं भक्तजन पुग्ने गर्थे। दर्शनमात्र होइन त्यहाँ पुगेका भक्तजनले चराचुरुङगी र बादरलाई आहारा पनि खुवाने गर्थे। लकडाउन पछि त्यो क्रम बन्द छ। तर त्यहाँ पुगेका केही व्यक्तिले चराचुरुङंगी र बाँदरलाई आहारा दिएका छन्। हेरौं विजय राईले खिचेका तस्बिर :