१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिइने

फाइल तस्बिर

  

काठमाडौं- सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा  अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो।   

भारततर्फबाट नेपाल आएका नेपाली पहिचान गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन लागिएको हो। दशगजामा राखिराख्नु उपयुक्त नभएकोले उनीहरुलाई नेपाल भित्रिन दिने निर्णय भएको हो। सीमा नाका बन्द भएका कारण सयौं नेपालीहरु अलपत्र परेका थिए।

 

प्रकाशित: १६ चैत्र २०७६ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App