१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको र साँझसम्म डिस्चार्ज हुने बताए।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएका उनको स्वास प्रस्वासमा समस्या आएको अस्पताल स्रोतले बतायो।

प्रकाशित: १४ चैत्र २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App