७ वैशाख २०८१ शुक्रबार
समाज

काेरोना कोषमा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग

बसन्त चौधरी।फाइल तस्बिर

काठमाडाैं – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको “करोना कोष” मा नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रूपमा १ कराेड  सहयोग गर्ने भएकाे छ। 

नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनले  सहयाेग स्वरूप ५० लाख नगद तथा ५० लाख बराबरको जरुरी मेडिकल सामाग्री सरकारलाई उपलब्ध गराउने भएकाे छ।

प्रकाशित: १० चैत्र २०७६ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App