१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो

ताइवान- चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ।

पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशमा पर्ने ठाउँमा १११५ देखि १२३४ सम्मको भएको बताइएको छ।

रङ्गीन सो भित्तेचित्र सेतो पृष्ठभीमिको रहेको छ । भित्र मान्छेहरुले काम गरिरहेको र खानेकुरा पकाइरहेको देखाइएको छ । सो भित्रेचित्र गत अप्रिलमा भेटिएको बताइएको छ।

ऐतिहासिक महत्वको सो भित्तेचित्र अहिले शाच्छि सङ्ग्रालयको संरक्षकत्वमा राखिएको छ। रासस/सिन्ह्वा

 

प्रकाशित: २० पुस २०७३ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App