सवारीको ठक्करबाट एक जनाको मृत्यु

स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेपछि रक्षामन्त्री पोखरेल बाटैमा रोकिए

सोमबार, १२ फागुन २०७६, १२ : ५२ अनिल भण्डारी

सिन्धुली - बिपी राजमार्गको खुर्कोट नजिक सवारीको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अवरुद्द गरेका छन्। बिपि राजमार्गस्थित गोलन्जोर गाउपालिका ७ तल्लो बारामा सोमबार बिहान ५ बजेतिर एक सवारीले ठक्कर दिदा स्थानीय ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हो। उनलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन।

प्रहरीका अनुसार ठक्कर दिने सवारी फरार रहेको छ। ठक्कर दिने सवारी साधन पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयले बिपी राजमार्ग बिहानैदेखि अवरुद्ध गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

राजमार्ग अबरुद्ध भएपछि यहाँको कमलामाई नगरपालिका ९ स्थित आजद स्मृति कार्यक्रममा सम्बोधन गर्न आउदै गरेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल बाटैमा रोकिएको इलाका प्रहरी कार्यालय खुर्कोटकी इन्सपेक्टर सान्ता वाइबाले बताइन्।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad