१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'भिजन टु एक्सन' पुस्तक सार्वजनिक

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको 'भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ।

शनिबार एक कार्यक्रमकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन्। आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गरेका हुन्। विमोचन कार्यक्रममा ओलीका बुवा पनि उपस्थित थिए।

पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गरेका सम्बोधनहरु समावेश रहेका छन्। २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।

प्रकाशित: १० फाल्गुन २०७६ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App