१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई किलो चाँदीसहति तीन पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेस्थित चेकपोष्टमा चेकजाँचको क्रममा साढे २ केजी चाँदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको युपी ५३ ए जेड ९३९४ नम्बरको मारुती भ्यानमा चालकतर्फको ढोकामा लुकाई राखेको करिब साढे २ केजी चाँदीसहित भ्यानचालक भारत गोरखपुर बस्ने ४० वर्षीय बृजेशकुमारसमेत ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको हो।

प्रकाशित: १५ पुस २०७३ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App