१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनसेल टावरमा आगजनी

भोजपुर - षडानन्दन गरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ४ मुलपानी र वडा नम्वर ८ तुगेछको सिमानामा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

आइतबार राति अज्ञात समूहले आगजनी गरिएको हो। आगजानीबाट सामान्य क्षति भएको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App