अमृतासँगको सम्बन्ध विच्छेदबारे १६ वर्षपछि बोले सैफ

बिहिबार, ०९ माघ २०७६, १५ : २१ नागरिक

सैफ अलि खान अहिले 'जवानी जानेमन'को प्रमोशनमा ब्यस्त छन्। सो चलिचत्र ३१ जनावरीमा रिलीज हुने तयारीमा छ। यसै क्ममा सैफले एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डिभोर्सको बारेमा बोलेका छन्।

अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न साेधिएकाे थियाे तब उनले भने, 'यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु। म चाहन्थे की म जे छु त्यो भन्दा फरक हुँ। त्यहाँ केही त्यस्ता कुराहरु छन् जसले मलाई शान्ति दिँदैन। त्यस समयमा म मात्र २० वर्षको थिए, आज धेरै कुराहरु परिवर्तन भइरहेका छन्। हरेक मानिस आमाबुबासँगै बस्न चाहन्छन्।'

बञ्चाहरुलाई सही वातावरण प्रदान गर्न आवश्यक छ भन्छन् सैफ। सैफले आधुनिक परिवारको अवधारणामा बोल्दै भने  'कुनै पनि बच्चा आफ्नो परिवार वा बाबुआमाबाट अलग हुनुहुदैन। यसले बच्चाहरूमा नकारात्मक प्रभाव पार्दछ। कहिलेकाहीं परिस्थिति असहज हुन्छ र अभिभावकसँगै नहुने अवस्था सिर्जना हुन्छ। बच्चाहरुका लागि स्थिर घर र वातावरण हुन जरुरी छ।'

सैफले सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए। उनीहरुको सन्तान सारा अली खान र इब्राहिम अली खान हुन्। भने उनीहरुले २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यस्तै, २०१२ मा सैफले आफू भन्दा १० वर्षे कम उमेरकी करिना कपुरसँग विवाह गरे। यी दुवैका सन्तानको रुपमा छन्, तैमूर अली खान। एजेन्सी





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad