१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

गायक निशान भट्टराईको निधन

काठमाडौं - गायक निशान भट्टराईको निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: २९ पुस २०७६ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App