१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंकाविरूद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौं-एसीसी यु-१९ युथ एसिया कपको आयोजक देश श्रीलंका र नेपालबीच समूह चरणको पहिलो खेल जारी छ।

पहिले ब्याटिङमा उत्रेको श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए।

नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ र दिपेन्द्र सिं ऐरीले १ विकेट लिए।
खेलको लाइभ भिडियो हेर्नुहोस्ः

 

प्रकाशित: ३० मंसिर २०७३ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App