१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री आज ३ बजे डिस्चार्ज हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। उनको अघिल्लो मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। ओली आज ३ बजे अस्पतालबाट डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

प्रकाशित: १९ मंसिर २०७६ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App