१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सागको इतिहासमा नेपालको १०० औं स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन्।

उनले  पाकिस्तानी खेलाडी वाकर अलीलाई पराजित गरेका हुन्। ८७ उमेर समूहमा उनले उपाधी जितेका हुन्।

कार्कीको स्वर्णसंगै नेपालले सागको इतिहासमा १०० वटा स्वर्ण पदक नेपालले भित्र्याएको छ। 

१३ औं साग अघि नेपालले ६९ वटा स्वर्ण जितेको थियो। जारी सागमा कार्कीको स्वर्णसंगै नेपालले २९ वटा स्वर्ण जितेको छ। 

 

प्रकाशित: १८ मंसिर २०७६ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App