काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्डोमा नेपालले अर्को स्वर्ण भित्र्याएको छ।
नेपाली संगीता बस्यालले ६२ केजी समूहमा गोल्ड मेडल जितेकी हुन्। संगीताले भारतीय खेलाडी गगन्जोट गिललाई १८–९ ले पराजित गरेकी हुन्।
प्रकाशित: १८ मंसिर २०७६ १०:०४ बुधबार