१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ह्यान्डबलमा नेपाल विजयी

ह्यान्डबलमा श्रीलंकाविरुद्ध प्रदर्शन गर्दै नेपाली खेलाडी। तस्बिरः उमेश पुन/नागरिक

पोखरा– १३ औं दक्षिण एसियाली खेलकूद(साग)अन्तर्गत महिला ह्यान्डबलमा नेपालले सेटमा विजयी भएको छ।

नेपालले श्रीलंकालाई २९– १९अंकले पराजित गरेको हो। 

पोखरा रंगशालास्थित कभर्ड हलको कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९–१९ को फराकिलो अन्तरले पराजित गरेको हो । 

जितका लागि नेपालकी उमा राईले सवार्धिक ८ गोल, कविता राईले ६, निशा राई र कल्पना वलीले समान ४/४, रञ्जना राईले २, बन्दना राई, शकुन्तला राई र रामकुमारी राईले समान १/१ गोल गरेका थिए ।

प्रकाशित: १८ मंसिर २०७६ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App