१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१० हजार मिटर दौडमा दीपकलाई कास्य पदक

काठमाडौं-  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन्। दीपकले ३०:५०.०६ समयमा निर्धारित लक्ष्य पुरा गरेका हुन्।

भारतका सुरेश कुमारले स्वर्ण पदक र श्रीलंकाका स्वरणले रजत पदक जितेका छन्। सुरेश कुमारले १० हजार मिटरको दूरी २९:३३.६१ समयमा पूरा गरे भने श्रीलंकाका स्वरणले ३०:४९.२० समयमा लक्ष्य भेट्टाएका थिए।

 

प्रकाशित: १८ मंसिर २०७६ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App