१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

थापा युरोपेली सङ्घका लागि राजदूत

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालाई युरोपेली सङ्घका लागि पनि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। 

नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राजदूत थापालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ। रासस 

प्रकाशित: २७ मंसिर २०७३ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App