१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयशाले जितिन् स्वर्ण

काठमाडौं -१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्। उनले ७.०४० अंकका साथ ३० वर्षमाथिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन्।

खेलमा भारतका खेलाडीले रजत र श्रीलंकाका खेलाडीले कास्य जिते।

 

प्रकाशित: १६ मंसिर २०७६ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App