१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुम्सेमा नेपाललाई अर्को स्वर्ण

काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्डो अन्तर्गत पुम्सेमा नेपालले अर्को गोल्ड मेडल थपेको छ। नेपालकी पार्वती गुरुङले उपाधी जितेकी हुन्।

उनले २३–२९ वर्ष समूहको प्रतिस्पर्धामा श्रीलंकाकी खेलाडीलाई पराजित गरिन्। खेलमा पार्वतीले ८.२५० अंक र श्रीलंकाकी जयाविराले ८.१४० अंक प्राप्त गरिन्। 

प्रकाशित: १६ मंसिर २०७६ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App