दाङ– दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उपनिर्वाचनको मतगणनामा नेकपाले अग्रता लिईरहेको छ। आइतवार बेलुका ८ बजेसम्मको गणना अनुसार नेकपाका उम्मेदवार बिमलाकुमारी खत्रीले १४ हजार ५ सय ७८ मत ल्याएकी छिन्।
उनका प्रतिष्पर्धि नेपाली कांग्रेसका केशवराज शर्मा आचार्यले ११ हजार १ सय ९४ मत ल्याएका छन्। नेकपाले आइतवार विहान मतगणना सुरु भएदेखिनै अग्रता लिन सुरु गरेको हो। नेकपाकी उम्मेदवार स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन्।
यसैगरि राप्रपाले १ सय ५४ मत प्राप्त गरि आइतवार बेलुकासम्म तेस्रो स्थान कायम गरेको छ। कुल ६८ हजार ७ सय १९ मतदाता रहेकोे यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत