१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बझाङको पौवागढी आसपास केन्द्रबिन्दु पारेर साँझ ७ः १५ बजे भूकम्प गएको हो।

क्षेत्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार ५ दशमलव ७ रेक्टरको भूकम्प मापन गरिएकाे छ। कर्णाली प्रदेशमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे।

प्रकाशित: ३ मंसिर २०७६ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App