१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४० यात्रु सवार पाकिस्तान एयरकाे विमान दुर्घटना

इस्लामाबाद– पाकिस्तानी इन्टरनेशन एयरलाइन्सको वेपत्ता विमान एबटाबादमा दुर्घटनाग्रस्त भएको छ। ‘पीके–६६१’ कल साइनको उक्त विमान पाकिस्तानको चितरालबाट इस्लामाबादका लागि उडेको थियो।

एयरलाइन्सका प्रवक्ता डेनियल गिलानीका अनुसार विमानमा ४० यात्रु सवार थिए। पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले एक प्रेस विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

एयरलाइन्सका अनुसार नियन्त्रण गुमेका कारण दुर्घटना भएको हो। दुर्घटनामा परेको विमानको खोजी कार्य सुरु गरिएको जनाइएको छ।

प्रकाशित: २२ मंसिर २०७३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App