२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अबुधाबीमा क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु

अबुधाबीको अल बहयान क्षेत्रमा एउटा गाडीमा मिसाइल प्रहार भएको छ। उक्त प्रहारमा परेर एक जनाको मृत्यु भएको अबुधाबीको मिडिया कार्यालयले जनाएको छ।

अधिकारीहरूका अनुसार यस घटनामा प्यालेस्टिनी नागरिकको रूपमा पहिचान गरिएको एक व्यक्तिको मृत्यु भएको हो।

घटनापछि सम्बन्धित निकायहरू परिस्थितिको अनुसन्धान गर्न र आवश्यक कारबाहीमा लागेको बताइएको छ।

प्रकाशित: २ चैत्र २०८२ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App