एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३ सय २० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ।