उत्तर कोरियाद्वारा अमेरिका र दक्षिण कोरियामाथि ‘आक्रामक कारबाही’ गर्ने धम्की
यस हप्ता अमेरिकी आणविक शक्तिले सुसज्जित विमानको दक्षिण कोरियाको बुसान भ्रमणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ।
यस हप्ता अमेरिकी आणविक शक्तिले सुसज्जित विमानको दक्षिण कोरियाको बुसान भ्रमणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ।
गाजामा नरसंहारको आरोपमा टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
प्रहरीले टिकट, पर्चा, ‘तन्त्र योग पवित्र यौन’ लेखिएको नोट बुक र उनको फोटो भएको बिल बोर्ड बरामद गरेको छ।
यस वर्षको सुरुमा विदेश सचिव मार्को रुबियोले पनि जी२० विदेश मन्त्रीहरूको बैठक बहिष्कार गरेका थिए।
अमेरिका 'शटडाउन' भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्।
निर्वाचनको दिनसमेत देशका थुप्रै स्थानमा निषेधाज्ञा जारी गरिएको थियो तर पनि पूर्वी अफ्रिकी यस देशमा व्यापक हिंसात्मक विरोध प्रदर्शनहरू भएका थिए।
गत अक्टोबर ३१ मा दक्षिण कोरियामा आयोजित एपेक आर्थिक नेताहरूको बैठकको साइडलाइनमा चीनका राष्ट्रपति सी चिनपिङ र जापानी प्रधानमन्त्री ताकाइची सानेबिच भेटवार्ता भएको थियो।
यसअघि टर्की फुटबल महासंघको अनुशासन परिषद्ले आचार संहिता उल्लंघन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गत हप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ।
दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले चीनसँग उत्तरलाई वार्तामा फर्काउन भूमिका खेल्न आग्रह गरेका थिए।
नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार, एल-फासरबाट ६५ हजारभन्दा बढी विस्थापित भएका छन्, जसमध्ये पाँच हजार ताविलामा छन् र दशौं हजार युद्धग्रस्त क्षेत्रमा फसेका छन्।
लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिमस्टर्सको निगरानीमा जाँदै गर्दा मैले यूपीएस उडान २९७६ मा मृत्यु भएका १३औँ व्यक्तिको बारेमा थाहा पाएँ। यस त्रासदीमा हराएका सबैका परिवारसँग मेरो समवेदना छ। हामी सँगै यो अवस्थाबाट बाहिर आउनेछौँ।’
अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि एक ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।
ज्वर्नरले विद्यालयकी पूर्वसहायक प्रधानाध्यापक एबोनी पार्करविरुद्ध चार करोड डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेकी थिइन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनका क्रममा औषधि कम्पनी नोभो नोर्डिस्कका कार्यकारी गोर्डन फाइन्डले बिहीबार ढले।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै भारत भ्रमण गर्ने बताएका छन्।
जापानले बुधबार भालुलाई पक्रन धेरै क्षेत्रहरूमा आत्मरक्षा बल (एसडिएफ) तैनाथ गरेको छ।
मध्य अफ्रिकी देशको नेतृत्वमा नयाँ सात वर्षे कार्यकालको लागि क्यारूनको संसद्मा आयोजित एक समारोहबिच उनले सपथ ग्रहण गरेका हुन्।
पेलोसीको कार्यकाल सन् २०२७ जनवरीमा समाप्त हुनेछ। उनी अमेरिकी कांग्रेसमा प्रमुख राजनीतिक दलको तर्फबाट नेतृत्व गर्ने पहिलो महिला हुन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'धेरै क्रोधित' भनेका छन्।
भारतको बिहार विधानसभा चुनावको पहिलो चरण आज नोभेम्बर ६ मा हुने तालिका छ। मतदान केही बेरमा सुरु हुनेछ।
न्यूयोर्कका नव निर्वाचित मेयर जोहरन ममदानीले पहिलो दिनमै ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट ‘लालिगुरास बिस्ट्रो’मा पुगेर ‘मःमः मिटिङ’ गरेका छन्।
अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा रहेको एक यहूदी धार्मिक विद्यालय (येशिव) को भित्तामा रहेको धार्मिक प्रतीकलाई लिएर विवाद उत्पन्न भएको छ।