१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा आएको आँधीमा परी सातको मृत्यु

फाइल तस्बिर

मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताकाे छ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या सात छ। सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय  सञ्चार माध्यमलाई पुष्टि  गरेकाे छ। यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका  विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन्।

प्रकाशित: ३१ भाद्र २०७९ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App