१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु

फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ।

 यो सँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०८,२९५ पुगेको छ। स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५,२६२ मा झरेको छ। थप ३८ बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ। साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,३४२ पुगेको छ।

प्रकाशित: २७ भाद्र २०७९ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App