१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै

भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन संसद भवनमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ।  

उपराष्ट्रपतिमा सत्तारुढ एनडीएका जगदीप धनखर र विपक्षीबाट मार्गरेट अल्भा भिड्दै छन्।  

भारतमा यसअघि भएको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु  निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।  

प्रकाशित: २१ श्रावण २०७९ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App