१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको न्यूयोर्क सहरको एउटा सववे रेलभित्र बम बिस्फाेट

अमेरिकाको न्यूयोर्क सहरको एउटा सववे रेलभित्र हमला, बम विस्फोट र गोलाबारीमा केही मान्छे घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। 

घटना न्यूयोर्कको ब्रुकलिनस्थित सनसेट पार्कमा मंगलबार साँझ भएको हो। प्रहरीका अनुसार घटनामा १६ जना घाइते भएका छन्। 

रेल भित्र आक्रमण गर्ने व्यक्तिहरु फरार छन्। प्रहरी शंकास्पद व्यक्तिहरुको खोजी गरिरहेको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App