१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मस्को ब्लिन्केनसँग युक्रेन वार्ताका लागि अझै तयार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउन आदेश दिए पनि रुसी विदेशमन्त्री सर्गेई लाभरोभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग वार्ताका लागि अझै तयार रहेको मस्कोले मंगलबार बताएको छ।

'सबैभन्दा कठिन क्षणहरूमा पनि... हामी भन्छौंः हामी वार्ताका लागि तयार छौं,' विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले युट्युबमा प्रसारित टिप्पणीमा सो कुरा उल्लेख गरेका छन् ।

प्रकाशित: १० फाल्गुन २०७८ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App