१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

फाइल तस्बिर : प्रणव मुखर्जी

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ ।  

सोमबार दिउँसाे मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।  

उनले लेखेका छन्, ‘आज मेराे परीक्षणकाे नतिजा कोरोना पाेजिटिभ आएको छ । पछिल्लो हप्ता मसँग भेटघाट गरेका जति पनि हुनुहुन्छ, उहाँहरू सबै अलग्गै बस्नुस् र  कोभिड–१९ परीक्षण गराउनुस् ।’  

हेर्नुहाेस्, मुखर्जीकाे ट्विट-

प्रकाशित: २६ श्रावण २०७७ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App